महालक्ष्मी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा लामाटार, लुभु, सिद्धिपुर, टिकाथली र इमाडोल यी ५ गाउँ विकास समितिहरूलाई समेटेर महालक्ष्मी नगरपालिका घोषणा गरिएको हो। महालक्ष्मी नगरपालिकाको केन्द्रभने गोदावरी खोलादेखी इमाडोल गाविसको कार्यालय बीच रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।