about images

About Us

महालक्ष्मी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा लामाटारलुभुसिद्धिपुरटिकाथली र इमाडोल यी ५ गाउँ विकास समितिहरूलाई समेटेर महालक्ष्मी नगरपालिका घोषणा गरिएको हो। महालक्ष्मी नगरपालिकाको केन्द्रभने गोदावरी खोलादेखी इमाडोल गाविसको कार्यालय बीच रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

Read More

Top Properties

यहा प्रमुख घर, काेठा तथा फ्लाटकाे बिबरण राख्ने ।
properties For Rent Urgent
Rs14000 / Daily flat for rent in Imadol
  • 2 Bed
  • 1 Bath
  • 890 Sqft
properties For Rent Urgent
Rs45000 / Daily Brand new house on rent at imadol, lalitpur
  • 3 Bed
  • 2 Bath
  • 1468 Sqft
properties For Rent Urgent
Rs50000 / Daily House For Rent at Imadol, Lalitpur
  • 3 Bed
  • 2 Bath
  • 1800 Sqft

Urgent Properties

यहा प्रमुख घर, काेठा तथा फ्लाटकाे बिबरण राख्ने ।

What Are You Looking For

यहा प्रमुख घर, काेठा तथा फ्लाटकाे बिबरण राख्ने ।

Our Agents

यहा प्रमुख एजेन्टहरूको बिबरण राख्ने ।

Our Blogs

यहा प्रमुख ब्लगहरू बिबरण राख्ने ।

Happy Clients

यहा प्रमुख टेस्टिमोनियल बिबरण राख्ने ।